प्रहरीले फिर्ता गरायो चोरी भएका ३३ मोबाइल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 04:10:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट हराए र चोरी भएका मोबाइल फेला पारी सम्बन्धि मोबाइलधनीलाई बुझाएको छ ।  महानगरीय अपराध महाशाखा टेकुले बिभिन्न स्थानबाट हराए र चोरी भएकाका ३३ बटा मोवाईल फेला पा पारी सम्बन्धित पिडितलाई बुझाईको हो।

मोवाईल हराउने तथा चोरी हुने गरेको जन गुनासो बढेपछि महाशाखाले मोवाईल खोजतलास अभियान संचालन गरेको हो ।  अन्य फेला नपरेका मोवाईलको  खोजतलास तथा अनुसन्धान कार्य भई रहेको पनि महाशाखाले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved