बिजपाटी सम्बाददाता     Mar 28, 2020 | 09:00:38 PM


काठमाडौँका विभिन्न स्थानमा फोहोर उठाउन बाँकी रहेको विषयमा नागरिकहरुले खबरदारी गर्न लागेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि फोहोर उठाउने कामसमेत रोकिएपछि नागरिकले खबरदारी सुरु गरेका हुन् । सामाजिक सञ्जालमार्फत फोहोर उठाउन बाँकी स्थानका नागरिकहरुले सरकारलाई जानकारी गराएका छन् । 

प्राप्त जानकारी अनुसार हाल काठमाडौँका विभिन्न २५ स्थानमा फोहोर उठाउने काम बाँकी छ । केही दिनअघि काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको काम दैनिक रुपमा सूचारु गर्ने निर्णय गरेको थियो । 

फोहोर उठाउन बाँकी स्थानहरुः

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका