सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ‘चिनौ आफ्नै माटो, बनाऔं आफ्नै देश’ अभियान सञ्चालन गर्ने भएका छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीरे ‘चिनौ आफ्नै माटो, बनाऔं आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातकोत्तर गरेका युवालाई मुलुकभर परिचालन गरिने बताएकी हुन् ।