सबै नागरिकलाई कोरोना खोप लगाउन २६ अर्ब बजेट बिनियोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:27:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सबै नागरिकलाई खोप लगाउनको लागि २६ अर्ब ७५ अर्ब बिनियोजन गरेको छ । आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै खोपको लागि २६ अर्ब ७५ करोड बिनियोजन गरेको बताएका हुन् 

उनले सबै नागरिकलाई निशुल्क खोप लगाईने बताएका छन् । उनले कोरोना नियन्त्रण तथा रोकथामको लागि ३७ अर्ब ५३ करोड बिनियोजन गरेको बताएका छन् । 

उनले अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक उपकरण खरिद गर्दा लाग्ने भन्सार शुल्क छुट दिएको बताएका छन् । उनले सय शैया सम्मका सबै अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने व्यवस्था गरिएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved