सिमेन्ट र रड उद्योगले खानीसम्म बाटो खने ७५ प्रतिशत लागत फिर्ता पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:23:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्ट र रड उद्योगले खानीसम्म आफैँले बाटो खने ७५ प्रतिशत रकम सोधभर्ना गर्न पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक पूर्वाधार निर्माणका लागि २ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको जानकारी दिँदै यस्तो घोषणा गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved