आगामी वर्ष १२ हजार युवालाई स्वरोजगार बनाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:40:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी वर्ष १२ हजार युवालाई स्वरोजगार बनाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै आगामी वर्ष थप १२ हजार युवालाई स्वरोजगार बनाईने उल्लेख गरेका हुन् । 

युवा तथा खेलकुद मन्त्रालयले २ अर्ब ७३ करोड बजेट पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved