काठमाडौँका ३० स्थानमा ढुंगेधारासहित पानीका स्रोतको पुनर्उत्थान गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:43:35 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाका ३० स्थानमा ढुंगेधारा लगायतका पानीका परम्परागत स्रोतको पुनर्उत्थान गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै आगामी वर्ष उपत्यकाका ३० स्थानमा ढुंगेधारा लगायतका पानीका परम्परागत स्रोतको पुनर्उत्थान गरिने बताएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved