विद्युतीय सवारीको अन्तःशुल्क पुरै छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:54:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विद्युतीय सवारीसाधनमा लाग्ने अन्तःशुल्क पुरै मिनाहा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधनमा लाग्ने अन्तःशुल्क पुरै मिनाहा गरिएको जानकारी दिए । 

विद्युतीय सवारीको भन्सार दरमा पनि व्यापक कटौती गरिएको बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved