नुवाकोटले पायो ३ अर्ब ७९ करोड बजेट, कुन पालिकालाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 02:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नुवाकोट जिल्लाका स्थानीय तहहरुले ३ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बजेट पाएका छन् । यसमा सबैभन्दा बढि  विदुर नगरपालिकाले पाएकाे छ भने सबैभन्दा कम तारकेश्वर गाउँपालिकाले पाएको छ । 

कुन पालीकालाई कति ?

विदुर नगरपालिका : ६० करोड ३९ लाख

वेल्कोटगढि नगरपालिका :   ४८ करोड ४५ लाख 

ककनी  गाउँपालिका : ३२ करोड २६ लाख

किस्पाङ  गाउँपालिका : २४ करोड १४ लाख

तादीगाउँ गाउँपालिका : २८ करोड २० लाख

तारकेश्वर गाउँपालिका : २३ करोड ०४ लाख

दुप्चेश्वर  गाउँपालिका : ३१ करोड १० लाख

पन्चकन्या  गाउँपालिका : २३ करोड ९२ लाख

म्यागङ  गाउँपालिका: २५ करोड २८ लाख

लिखु  गाउँपालिका : २५ करोड ३२ लाख

शिवपूरी  गाउँपालिका : ३३ करोड ०९ लाख

सुर्यगढी  गाउँपालिका : २४ करोड ५६ लाख


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved