४ पांग्रे सवारीको एसेम्बल उद्योगलाई ४० प्रतिशत आयकर छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 06:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ४ पांग्रे सवारी साधन नेपालमै उत्पादन गर्ने उद्योगलाई ४० प्रतिशत आयकर छुट दिने भएको छ ।

आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले काम सुरु गरेको ४ वर्षसम्म ४० प्रतिशत आयकर छुट दिने घोषणा गरेका हुन् ।

यसका लागि आवश्यक कच्चा पदार्थको आयातमा ५० प्रतिशत अन्तःशुल्क र २५ प्रतिशत भन्सार महशुल छुट दिने व्यवस्था मिलाईएको अर्थमन्त्री शर्माले घोषणा गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved