अर्थमन्त्रीले बजेटको आकार २ खर्ब ४४ अर्ब घटाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 03:56:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक वर्षको बजेट घटाएको छ । बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोडमा सिमित गरेका हुन् । 

गत जेठ १५ गते संसदमा १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट प्रस्तुत भएको थियो ।

यसअनुसार अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved