हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना चलाउने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 05:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द रहेका ३ उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण वा आवस्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्ने र बन्द तीन उद्योग सञ्चालन गर्ने बताए । 

उनले हेटौँडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने सदनमा जानकारी गराए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved