नीति कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 04:04:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । वर्ष २०८०÷१८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको हो । 

राष्ट्रियसभाको अर्को बैठक अब जेठ १४ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved