प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्र दवावमा छ, तर...’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 05:07:52 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र दवावमा रहेको स्वीकार गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा दवावमा रहेको अस्वीकार गरेका हुन् ।

उनले अर्थतन्त्रमा दवावमा रहेको भएपनि श्रीलङ्काकै तहमा पुग्दैछ भनेर आतंक सिर्जना गर्न नहुने बताएका छन् ।

‘संकटमा त छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैन’ उनले भने, ‘हाम्रा सूचकहरुले त्यस्तो देखाउँदैन अनावश्यक आतंक सिर्जना गर्ने झुटो कुरा हामी कसैले पनि गर्नु हुँदैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved