आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 08:25:28 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको बैठक आज दिउँसो १ बजे  बस्दै छ । संसद सचिबालयले  निकालेको सम्भाबित आजको कार्यसुचिमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने रहेको छ  । 

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री दाहालले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved