बजेटबारे परिसंघको प्रतिक्रिया, ‘लेख्नेले राम्रै लेखिदिएछन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 07:58:43 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले बजेटमा उल्लेख गरिएका नाराहरु राम्रै सुनिएको बताएका छन् । बजेट पछि बिजपाटीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बजेट अहिलेको आर्थिक समस्या समाधान गर्ने खालको नदेखिएको बताए । 

‘लेख्ने मान्छेले राम्रो लेखेको छ, पुरा नारा मात्रै छन्’ उनले भने, ‘अहिलेको अर्थिक समस्यालाई समाधान गर्ने खालको केही पनि देखिएको छैन ।’ 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved