सानिमा लाईफ इन्स्योरेन्सको व्राण्ड एम्बेस्डरमा जितु नेपाल र स्वस्तिमा खड्का

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 11:12:15 AM मा प्रकाशित

laxmi  sunrise bank

 सानिमा लाईफ इन्स्योरेन्स लि.ले कम्पनीको व्राण्ड एम्बेस्डरको रुपमा नेपालका चर्चित कलाकार द्धय  जितु नेपाल र स्वस्तिमा खड्का लाई दुइ वर्षका लागी अनुबन्धीत गरेको छ ।

कम्पनीका सञ्चालकहरुको उपस्थीतिमा कम्पनीका तर्फ बाट नायव महा प्रबन्धक केशव राज के.सी र कलाकार द्धय विच करार पत्रमा हस्ताक्षर भएको हो ।  उक्त करार बमोजीम कलाकार द्धयले कम्पनीको आफ्नो लक्षित जीवन बीमा को व्यावसायिक कारोबारको लागि  प्रवध्र्रनात्मक विज्ञापनहरु, तथा अन्य कार्यक्रमहरु गर्ने छन् । 

कम्पनीले मङ्सिर २२ गतेदेखि सेवा सुभारम्भ गरेको थियो ।  

कम्पनीको अधिकृत पुंजी ३ अर्ब रहेको छ जारि पुंजी २ अर्ब रहेको छ   ।  जारि पुंजी २ अर्ब मध्ये १ अर्ब ४० करोड चुक्ता पुंजी रहेको छ   ।  कम्पनीले आगामी दिनमा ६० करोडको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ   ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved