सिटिजन लाइफ इन्स्योरेन्सको शाखा नारायणगढमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 03:44:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणगढंको शहिद चोकमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार (वैशाख १७ गते) कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले शाखाको उद्घाटन गरे ।  उद्घाटनमा सिईओ पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए । नयाँ शाखा संचालनमा आएसँगै बीमाको पहुँच वृद्धि हुने कम्पनीको विश्वास  छ ।

कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भूक्तानी तथा आजीवन बीमाको सूविधा सहितको सिटिजन जीवन सारथी बीमा योजना ल्याएको छ । हाल कम्पनीले ३६ शाखा तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved