युनाइटेड इन्स्योरेन्सको अभिकर्ता तालिम स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 11:50:54 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण युनाइटेड इन्स्योरेन्सको अभिकर्ता तालिम स्थगित भएको छ । कम्पनीको चैत्र १६ गते देखि २० गतेसम्म हुने भनिएको बीमा अभिकर्ताको आधारभुत तालिम स्थगित भएको हो । 

उक्त तालिम अर्को सूचना जारी नगरे सम्मका दागि स्थगित गरिएको कम्पनीले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved