कोरोना विरुद्ध लड्न बीमा समितिले दियो ५ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 02:46:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले कोरोना भाइरस बिरुद्द लड्न ५ करोड रुपैयाँ दिएको छ । सरकारले स्थापना गरेको रोकथाम भाइरस रोकथाम तथा नियन्त्रण कोषमा समितिले ५ करोड रुपैयाँ जम्मा गरेको जनाएको छ । 

यस अघि समितले उक्त कोषका लागि दुई करोड रुपैयाँ निर्णय गरेको भएता पनि सो रकममा तीन करोड रुपैयाँ थप गरि ५ करोड रुपैयाँ दिएको समितिले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved