कोरोना नियन्त्रण कोषमा ज्योति लाइफको ७ लाख ५० हजार सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2020 | 06:45:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । सरकारले स्थापना गरेको उक्त कोषमा ७ लाख ५० हजार रुपैयाँ जम्मा गरेको कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री बताएका छन् ।

नेपाल सरकारको उक्त प्रयासमा हातेमालो गर्दै विश्वव्यापि रुपमा फैलिएको महामारी विरुद्ध विजय हासिल गर्ने कार्यमा जुट्न समेत उनले आग्रह गरेका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved