कोरोना बीमा गर्नेले २५ हजार मात्र पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 04:00:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बीमा गर्दा पाइने दाबी भुक्तानी रकम घटेको छ। बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गर्दै रकम घटाएको हो 

जस अनुसार अब कोरोना बीमा गरेका व्यक्ति कोरोना संक्रमित भई होम आईसोलेसनमा बसेमा २५ हजार मात्र पाउने छन् । त्यस्तै संक्रमित व्यक्ति अस्पताल भर्ना हुनु परेमा वा आइसोलेसनमै औषधि उपचार खर्च वापत अधिकतम ७५ हजार पाउने छन् । अर्थात बीमा गर्ने व्यक्ति घर मै ठिक भएमा २५ हजार मात्र पाउने भएका हुन्  

भदौ २८ सम्म बीमा गरेकाले भने पुरानै बीमालेख अनुसारको रकम पाउने छन् 


यो पनि : 

कोरोना बीमामा निजि ल्याबको रिपोर्टलाई पनि मान्यता, ५ कागजात अनिवार्य



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved