कोरोना बीमाको दाबी भुक्तानी पाईएन ? यी नम्बरमा कल गर्नुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 03:48:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कोरोना बीमाबारे देखिएका गुनासो सुनुवाई गर्न हटलाइन सेवा सुरु गरेको छ । समितिले कोरोनाबीमाको दाबी भुक्तानी सम्बन्धमा आवश्यक जानकारी, परामर्श, तथा गुनासो सुनुवाईको लागि हटलाइन सेवा सुरु गरेको हो 

जस अनुसार समितिले एक टोल फ्री नम्बर सहित अन्य ३ वटा नम्बरको ब्यबस्था गरेको हो। कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा कुनै समस्या देखिए पुजन ढुंगेल अधिकारी, निर्मल अधिकारी र केदार नाथ भट्टलाई सम्पर्क गर्न आग्रह गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved