ज्योति लाईफको वैदेशिक रोजगारीे म्यादी बीमा अब खल्ती डिजिटल वालेटबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 05:11:49 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारीे म्यादी जीवन बीमा अब ज्योति लाईफ Jyoti Life Insurance Company  बाट विद्युतिय माध्यमद्वारा जारि गर्न सकिने भएको छ ।

कम्पनीले  खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । ISO 9001:2015 गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त ज्योति लाईफ कम्पनीले सुचारु गरेको यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गरि बीमालेख जारि गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved