नेशनल लाइफको सीइओमा सुरेश खत्री नियुक्त, बीमा समितिको स्वीकृति बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 04:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले सुरेश प्रसाद खत्रीलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बैशाख १७ गते बसेको संचालक समितिको बैठकले हाल कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने प्रस्ताव गरेको हो । 

 खत्रीलाई सीईओ नियुक्त गर्ने प्रस्ताव स्वीकृतिको लागि बीमा समितिमा पठाईएको कम्पनी सचिव प्रताप मान श्रेष्ठले बताएका छन् । बीमा समितिको स्वीकृतिपछि खत्रीले कार्यभार सम्हाल्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved