शिखर इन्स्योरेन्सले नेपाल सरकारबाट पायो उत्कृष्ट बीमा कम्पनीको पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 11:05:50 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सले नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार पाएको छ । ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कम्पनीले उक्त पुरस्कार पाएको हो।

“उत्पादन, पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार" भन्ने नारा सहित मनाइएको ४२ औं विश्व खाद्य दिवसको उपलक्ष्यमा कृषि बीमा र दाबी फछौंट गर्ने बीमा कम्पनी राष्ट्रिय स्तरमा उत्कृष्ट स्थान हासिल गरेकोले शिखरलाई पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ। 

May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved