महालक्ष्मी लाईफ इन्स्योरेन्सको सीईओमा भट्टराईकै निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 01:51:26 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईको कार्यकाल थप भएको छ। कम्पनीको शुक्रबार (आज) बसेको ६६औँ सञ्चालक समितिको बैठकले भट्टराईलाई नै सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो।

बीमा तथा बैकिङ्ग क्षेत्रमा करिब ३५ वर्षे लामो अनुभव भएका भट्टराई महालक्ष्मी लाईफमा नै अर्काे ४ वर्ष अवधिको लागि सीईओको जिम्मेवारीमा रहनेछन्।

भट्टराईले वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved