बीमा प्राधिकरणले अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 10:54:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । जेठ २५, २६ र २७ गते प्राधिकरणले अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । 

सम्मेलनमा सार्क भित्रका मुलुकसहित अन्य देशहरुबाट पनि प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । सम्मेलनमा विदेशबाट आउने प्रतिनिधिहरुमा बैंक, बीमा तथा वित्तीय क्षेत्रका नियामक निकायका पदाधिकारीहरु पनि रहने छन् । 

सम्मेलनको पहिलो दिन नियामक निकायको विषयमा छलफल, अन्तरक्रिया तथा प्रस्तुतीकरण हुनेछ । दोस्रो र तेस्रो दिन प्यानल डिस्कसन हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved