आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीइओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 06:40:19 PM मा प्रकाशित

laxmi  sunrise bank

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । 

उनलाई सीईओमा नियुक्त गर्न कम्पनीको सञ्चालक समितिले बैशाख २७ गतै नै निर्णय नियुक्ति सिफारिस स्वीकृतिको लागि बीमा प्राधिकरणमा पठाएको थियो । प्राधिकरणले जेठ ५ गते युगेशभक्त बादे श्रेष्ठलाई सीईओ नियुक्ति गर्ने कम्पनीको निर्णय स्वीकृत गरेको थियो ।

सोही अनुसार कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकमा श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved