बीमा दाबी भुक्तानीका लागि कागजात पेश गर्न आइजीआई प्रुडेन्सियलको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 05:39:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितहरुलाई दाबी भुक्तानीका लागि कागजात पेश गर्न अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले २०८० आषाढ मसान्त सम्ममा क्षति भई बीमित वा प्रतिनिधि मार्फत पर्न आएको बीमा दाबी सम्बन्धमा कागजात पेश गर्न भनेको हो । 

३५ दिन भित्र दिन भित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरि दाबी भुक्तानी प्रकृया अगाडि बढाउन कम्पनीले अनुरोध गरेको हो । सो अवधिभित्र कागजात पेश नगरेमा बीमा दाबीका फाईलहरु बन्द गर्ने समेत कम्पनीले जनाएको छ ।

हेर्नुस् सूचना 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved