आईएमई लाइफद्वारा नयाँ बोनस दर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 04:32:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७९/८० का लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले अधिकतम एक हजार रुपैयाँमा ८० रुपैयाँसम्म भुक्तानी दिनेगरी नयाँ बोनसदर सार्वजनिक गरेको हो । 

जसअनुसार सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ३० वर्ष वा सो भन्दा बढी अवधिको पोलिसि खरिद गरेका बीमितले ८० रुपैयाँ बोनस पाउने कम्पनीले उल्लेख गरेको छ । त्यसैगरी सावधिक, बाल सावधिक तथा सामूहिक सावधिक पोलिसि अन्तर्गत ३० वर्ष वा सो भन्दा बढी अवधिकोका लागि पोलिसि खरिद गर्ने बीमितलाई ७० रुपैयाँ बोनस प्राप्त हुनेछ । 

यसैगरी, सोहि पोलिसि २५ देखि २९ वर्षसम्मका लागि खरिद गरेका बीमिले ६७ रुपैयाँ बोनस पाउनेछन् । 

कुन पोलिसिमा कति बोनसः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved