१३७ जना जनप्रतिनिधिको बीमा गर्न कम्पनी खोज्दै ललितपुर महानगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2024 | 02:20:40 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर महानगरले आफ्ना जनप्रतिनिधिको स्वास्थ्य तथा औषधोपचार बीमा गर्नका लागि बीम कम्पनीहरुसँग प्रस्ताव आह्वान गरेको छ । महानगरले १३७ जना जनप्रतिनिधिको स्वास्थ्य बीमा गर्न इच्छुक इन्स्योरेन्स कम्पनीलाई आह्वान गरेको हो ।  

बुधबार एक सूचना जारी गर्दै महानगरले जनप्रतिनिधिको स्वास्थ्य बीमा गर्न सात दिनभित्र आर्थिक तथा प्राविध प्रस्ताव पेस गर्न आग्रह गरेको हो । बीमित हुने जनप्रतिनिधिको व्यक्तिगत विवरण तथा बीमालेख समेट्नुपर्ने क्षेत्रको जानकारीका लागि महानगरको जिन्सी व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न पनि महानगरले अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved