सिटिजन लाइफका २ सञ्चालकले दिए एकैपटक राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 03:01:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले राजीनामा दिएका छन् । सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व. राणाले एकैपटक राजीनामा दिएका हुन् ।

उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । उक्त राजीनामालाई मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved