नेपाल लाईफले सार्वजनिक गर्यो नयाँ बोनसदर, अधिकतम ८५ रुपैयाँसम्म तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 10:30:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाईफ ईन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा बोनसदर सार्वजनिक गरेको हो । 

कम्पनीले यसरी सार्वजनिक गरेको बोनसदर अधिकतम ८५ रुपैयाँ प्रतिहजारसम्म रहेको छ । कम्पनीले जीवन सारथि बीमालेख अन्तर्गत २५ वर्षभन्दा धेरै अवधिको बीमा गराएका बीमितलाई ८५ रुपैयाँ बोनस दिने जनाएको छ ।

त्यसैगरी जीवन सहारा, नौलो सूरक्षित तथा नौलो केटा केटि जीवन बीमा, सूरक्षित जीवन, जीवन ज्योति ग्राविण सावधिक, सावधिक लघु, केटाकेटि, सूनिश्चित भविश्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मि, अनमोल जीवन र जीवन उदय एकल नामका बीमालेख बीमालेख अन्तर्गत २५ वर्ष भन्दा बढी अवधिको बीमा गराएका बीमितले ८२ रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ । 

कुन बीमालेखमा कति बोनसदरः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved