बीमा पोलिसि खरिद गरेर वैवाहिक जीवनको सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 06:39:01 PM मा प्रकाशित

laxmi  sunrise bank

 अनावश्यक खर्चहरुलाइ घटाइ जन्म दिन, बैवाहिक दिन, विभिन्न उत्सवहरुमा बीमा पोलिसि खरिद गर्ने र उपाहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समय बढदै गएको छ । यसैक्रममा ललितपुर १४ विसालचोक निवासी विशाल हाङखिम राई र  भोजपुर निवासी एमिका राइले बीमा पोलिसी खरिद गरेर वैवाहिक जीवनको सुरुवात गरेका छन्  । 

उनीहरुले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बाट रु ५० लाख प्राणघातक रोग विरुद्ध रक्षावरण सुविधा सहितको समृद्द जीवन बीमा योजना लिएका हुन । बीमा पोलिसि खरिद गर्ने राइ दम्पतिलाइ बैवाहिक जीवनको सफलताको शुभकामना सहित पाटन शाखाले स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर विजय कुमार राई, एजेन्सी म्यानेजर राजेन्द्र श्रेष्ठ सहित शाखामा कार्यरत अभिकर्ताहरुको  उपस्थिति रहेको कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved