लिबर्टी माईक्रोको नयाँ शाखा धनगढीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 03:54:44 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धनगढीमा नयाँ शाखा कार्यालय सञ्चालमा ल्याएको छ। कम्पनीले सोमबार उक्त शाखा कार्यालयको उद्घाटन गरेको हो ।

 नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डित र कम्पनीका सिइओ प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले  संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेका हुन् । 

कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा दुर्गम ठाउँहरुमा आफ्नो कार्यालय विस्तार गर्दै आइरहेको छ। यससँगै कम्पनीको शाखा संख्या ८ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved