एनआईसी एशिया क्यापिटल १८ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 11:45:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलको चौथो वार्षिक साधारणसभा भदौ १८ गते हुने भएको छ  । उक्त  साधारणसभा क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे हुने एनआइसि क्यापिटलले जानकारी दिएको छ । कम्पनीको  साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले सो साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले प्रस्ताव गरेको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved