बिन्ध्यवासीनि हाईड्रोको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 05:37:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बिन्ध्यवासीनि हाईड्रोपावर कम्पनीले लाभांश पारित गरेको छ । कम्पनीको पाँचौँ साधारणसभाले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

कम्पनीले शेयर धनीहरूलाई प्राप्त रकम निर्माण भईरहेको खिम्ती-२ (४८.८) मेगावाटमा (स्वेच्छिक) शेयर लगानी गर्ने अवसर प्रदान गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved