जोशी र ढकाल एआईजीमा बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 06:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी नायव महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा समितिको वैशाख ३ गतेको बैठकले डिआईजी जोशी र ढकाललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो ।

 जोशी हाल  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाण्डौमा कार्यरत छन् भने ढकाल  नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाण्डौमा कार्यरत छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved