नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको वार्षिक साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 04:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

उक्त साधारणसभाले कम्पनीको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणहरु पारित गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved