६ कम्पनीको साधारणसभा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2024 | 09:18:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आज ६ कम्पनीको साधारणसभा हुँदैछ । 

मध्य भोटेकोशी जलविद्युत कम्पनी, गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड, सामलिङ्ग पावर कम्पनी, एशियन हाइड्रोपावर लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र लोखर इर्खुवा हाइड्रो पावर कम्पनीको साधारणसभा आज हुँदैछ ।

यी सबै कम्पनीहरुले आजको साधारणसभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नेछन् । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved