साढे ५ हजार किस्तामै टिभीएस बाइक, हेर्नुहोस् फोटो फिचर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 09:49:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस सुपर फाइनान्स फेयर भृकुटि मण्डपमा संचालन गरिरहेको छ । 

फेयरमा कुनैपनि बाइकको मिनिमम ३० हजार मुल्यांकन गरिने, २० प्रतिशत डाउनपेमेन्ट गर्दा ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्न सकिने, स्क्र्याच कुपन मार्फत ७ हजार देखि १ लाखसम्म जित्न सकिने, टिभीएस टु ह्वीलर साट्दा ५ हजार रुपैयाँ बराबरको  हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग पनि प्राप्त गर्न सकिने तथा फाइनान्स सुबिधामा सेवा शुल्क नलाग्ने कम्पनिले जनाएको छ ।

असार ४ देखि ८ गतेसम्म भृकुटि मण्डपमा संचालन भैरहेको मेलाको बारेमा विजपाटिले तयार पारेको फोटो फिचर









फोटो:गणेश श्रेष्ठ

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved