यामाहाको एमटी १५ नेपाल भित्रिदैँ, यस्ता छन् बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 09:34:44 AM मा प्रकाशित

laxmi  sunrise bank

यामाहाको एमटी १५ नेपाली बजारमा भित्रिने भएको छ । नेपालको लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले जुन महिनामा बाइकलाइ नेपालमा लन्च गर्ने तयारी गरिरहेको छ । 

बाइकमा रहेको १५५ सीसी लिक्वीड कुल्ड सिगंल सिलिन्डर इन्जिनले १९ बीएचपी पावर तथा १५ एनएम टर्क जेनेरेट गर्छ । यसका अलवा बाइकमा सिगंल च्यानल एबिएस सुबिधा, ६ स्पिड स्पीड गियरबक्स, भिभिए टेक्नोलोजि, स्लिपर क्लच, डिजिटल कन्सोल तथा फुल एलइडी लाइट लगाएतको बिशेषता रहेको छ । 

बाइकको मुल्य कति हुने भन्ने बिषयमा छलफल भइरहेको एमएडब्लु इन्टरप्राइजेजले बताएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved