अर्को महिना पल्सर १५० नयाँ इन्जिनमा आउने, यस्ता छन् बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2019 | 12:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाजको पल्सर १५० नयाँ इन्जिनमा आउने भएको छ । कम्पनिले १५० मा बीएस ६ इन्जिन परिक्षण गरिरहेको छ । नयाँ आउने भर्सनमा एबीएस सिस्टम पनि रहनेछ ।

बाइकमा सिंगल च्यानल एबीएस सिस्टमको साथमा ब्लाक फिनिस बेली प्यान, रिफ्लेक्टेड माउन्ट, फ्रन्ट टेलिस्कोपिक फर्क, स्लाइट्ली अपडेट ग्राफिक्स, ब्लाकइन्ड रिम, ५ स्पिड ट्रान्समिसन तथा नयाँ फुटपेजको विशेषता रहनेछ ।

बाइकमा रहेका ४ स्ट्रोक ट्विन स्पार्क एयर कुल्ड १४९.५ सीसीको डीटीएस–आइ इन्जिनले १४ पीएस पावर तथा १३.४ एनएम टर्क जेनेरेट गर्ने कम्पनिले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved