कियाको सेल्टोस नेपाल भित्रियो, यस्ता छन् विशेषता (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2019 | 05:52:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कियाको सेल्टोस नेपाल भित्रेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । 

कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो । कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपालल्याउने कम्पनीकाप्रमुख सुहृद घिमिरेले बताएका छन् । 

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved