महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 03:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा फोर व्हीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्सले महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । 

महिन्द्राका सम्पूर्ण फोर​व्हीलर गाडीहरुको ३०–पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने बताईएको छ । 

महिन्द्रा मनसुन सर्भिस क्याम्प साउन १४ र १५ गते नेपाल भरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिँदैछ । यस क्याम्पमा सहभागी भ​ई फाईदा लिन ग्राहकहरुले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ्ग गर्नु पर्नेछ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved