नाडाले महानगरीय ट्राफिक प्रहरीसँग सहकार्य गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 01:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरीले सुरु गरेको विभिन्न चेतामूलक अभियानमा नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले सहयोग गर्ने भएको छ । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा र्हन निषेध  कार्यक्रमलाईसहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको छ ।

नाडाले विगत देढ दशक अघि देखि महानगरिय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पु¥याउदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ । 

सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved