‘अटो शो’को स्टल बुकिङ खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 03:34:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइइल्स डिलर्स एसोसिएसन अफ नेपालले आगामी फागुनमा अटो शो आयोजना गर्ने भएको छ । अटो शोमा सहभागी हुने कम्पनीहरुका लागि नाडाले स्टल बुकिङ खुलाएको छ । 

नाडाले मंसिर २ गतेदेखि ६ गते सम्म स्टल बुकिङ गर्न भनेको छ ।

नाडा अटो सोमा २ सय स्टल रहने अनुमान गरिएको छ । भृकुटीमण्डपमा फागुन ९ देखि १४ गतेसम्म नाडा अटो सो आयोजना हुँदैछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved