नाडाको साधारणसभा सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 02:49:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको ४६औँ वार्षिक साधारणसभा सरेको छ । पौष २२ गते शुक्रबारका लागि तय भएको नाडाको वार्षिक साधारणसभा सरेको हो । 

महासचिव सुरेन्द्रकुमार उप्रेतीले एक सूचना जारी गर्दै साधारणसभा एक महिना पछि परेको जानकारी गराएका हुन् । उनका अनुसार अब माघ २७ गते शुक्रबारका लागि साधारणसभा तय गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved