नाडामा सर्वसम्मत नयाँ कार्यसमिति, को को चुनिए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 02:44:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा सर्वसम्मत याँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत कार्यसमिति चयन भएसंगै अब चुनाव नहुने निश्चित भएको छ । 

नाडाको अध्यक्षमा करण कुमार चौधरी सर्वसम्मत भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, मिलन बाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, बिक्रम सिंघानिया, नवराज भुषाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदिप मान प्रधान, संजय कुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी सर्वसम्मत भएका छन्।

संस्थागत सदस्यहरुको तर्फबाट कार्यसमिति सदस्यमा संजय कुमार श्रेष्ठ, तेज नारायण शाह, कुल बहादुर खत्री, कृष्ण बहादुर श्रेष्ठ, गणेश भट्टराई, चन्द्र भण्डारी र पुष्कर राज ओझा सर्वसम्मत भएका छन् ।

अब नयाँ कार्यसमितिको पहिलो बैठकले यी सदस्यहरु मध्येबाट पदाधिकारी चयन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved